images
images
  • रुपन्देही-२ मा रास्वपाका सुलभ खरेल विजयी, विष्णु पौडेल ४३ हजारभन्दा बढी मतले पराजित

    काठमाडौं- रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन्। उनले नेकपा (एमाले)का विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरेका हुन्।

    खरेलले कुल ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्रै पाए।
    त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत र नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत प्राप्त गरे।

    यो नतिजासँगै रुपन्देही–२ मा रास्वपाले उल्लेखनीय जित हासिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images