images
images
  • सर्लाही-४ मा कांग्रेस सभापति गगन थापाको परिणाम निराशाजनक, रास्वपाका सिंह ढुक्क

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही–४ मा मतगणना जारी रहँदा रास्वपाका अमरेश सिंहले उल्लेख्य अग्रता बनाएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापा भन्दा ६ हजारभन्दा बढी मतले अग्रता लिएका हुन्।

    पछिल्लो मतपरिणामअनुसार सिंहले १४ हजार ४३४ मत प्राप्त गरेका छन् भने थापाले ८ हजार ४६२ मत पाएका छन्। यससँगै दुवै उम्मेदवारबीचको मतान्तर ६ हजार २ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images