images
images
  • भक्तपुर-१ : नेमकिपाको किल्ला भत्काउँदै रास्वपाले जित निकाल्यो

    काठमाडौं- भक्तपुर-१ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् ।

    रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए ।

    नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत ल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images