images
images
  • सर्लाही-४ मा कांग्रेसका सभापतिनै ४४ सय ३१ मतले पछाडि परे

    काठमाडौं-  सर्लाही-४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ४४ सय ३१ मतले पछाडि परेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग थापा लगातार पछि परेका हुन् ।

    सिंहले ११ हजार ३ सय ८३ मत ल्याउँदा थापाले ६ हजार ९ सय ५२ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images