काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन २ बाट भारी मतले विजयी भएका छन्।
उनी पहिलेभन्दा भारी मतले विजयी भएका छन्।
लामिछानेले ५४ हजार ४०२ मत पाएका छन्।