images
images
  • बाँके-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी

    बाँके- बाँके-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन् । उनले २९ हजार ५५१ मत प्राप्त गरे ।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए ।

    नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images