images
images
  • रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

    काठमाडौं- रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् ।

    शुक्रबार राति सम्पन्न मतगणनाअनुसार उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

    उनका निकटमतम प्रतिद्वन्दी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images