images
images
  • काठमाडौं-३ : उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङलाई हराउँदै रास्वपाका पाण्डे विजयी

    काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र-३ मा कुलमान घिसिङलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकाराजुनाथ पाण्डे विजयी भएका छन्।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन्।

    उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन्।

    कुलमानले ११ हजार १७१ मत पाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images