काठमाडौं- सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अमरेश सिंहले अग्रता कायमै राखेका छन् ।
उनले ४ हनार ४ सय ९६ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगन थापाले २ हजार ५ सय ३० मत ल्याएका छन् । नेकपा एमालेका अमनिश कुमार यादवले ६४३ मत ल्याएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का रजनिस रायले १४० मत ल्याएका छन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्























