images
images
  • चितवन-३ : सोबिता गौतम रेनु दाहालभन्दा दोब्बर मतले अगाडि

    काठमाडौं- चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोबिता गौतमले दोब्बर मतान्तर कायम गरेकी छन्।

    उनले १३ हजार ४२९ मत पाएकी छन्।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की रेनु दाहालले ६ हजार ५५७ मत पाएकी छन्।

    नेकपा (एमाले)का शंकरराज थपलियाले १ हजार ७२६ मत पाएका छन्।

    कांग्रेसका टेकप्रसाद गुरूङले १४४० मत पाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images