काठमाडौं- धादिङ १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ जिततर्फ लम्किएकी छन् ।
निकटतम प्रतिस्पर्धीसँग उनको दोब्बरभन्दा बढीको अग्रता छ ।
पछिल्लो अपडेटअनुसार आशिकाले ८ हजार १ सय ८ मत ल्याएकी छन् ।
एमालेका भुमी त्रिपाठीले ३ हजार ७ सय ८१ मत ल्याएर दोस्रो स्थानमा र कांग्रेसका कृष्ण रिजाल २ जहार ३ सय ४९ मत ल्याएर तेस्रो स्थानमा छन् ।
चौंथो स्थानमा रहेका नेकपाका राजेन्द्रप्रसाद पाण्डेलाई २ हजार ३ सय १८ मत प्राप्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्























