images
images
  • काठमाडौं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित

    काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

    उनी २४ हजार ५९२ मतका साथ विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत पाएका छन् ।

    यसैगरी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८३५ र नेकपा एमालेका राजेश शाक्यले १ हजार ९०९ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images