images
images
  • समानुपातिकमा पनि रास्वपालाई अग्रता, अन्य दलले कति ल्याए ?

    काठमाडौं- प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती अग्रता लिएको छ ।

    हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ ।

    दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा छ ।

    एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी९नेकपा० श्रम संस्कृति पार्टीभन्दा पछि परेको छ ।

    श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images