images
images
  • काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

    काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।

    उनी निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

    उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे।

    नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गरे।

    खनाल यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images