images
images
  • झापा-५ मा बालेन शाहले १० हजार मत कटाउँदा ओलीको कति ?

    काठमाडौं- झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले अहिलेसम्म १० हजार ४ सय ६६ मत ल्याएका छन्।

    यहाँ नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले २२०५ मत ल्याएका छन्।

    कांग्रेसकी मंधरा चिमरियाले २९७ र नेकपा उम्मेदवार रन्जित तामाङले ३१८ मत ल्याएका छन्।

    श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले १३५७ मत ल्याएका छन्।

    मतगणना जारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images