काठमाडौं- रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको विजय निश्चित भएको छ ।
१९ हजार १०६ मत खसेकोमा प्रचण्डले ८ हजार ७४७ मत सहित अग्रता कायमै रहेका छन् ।
दोस्रो स्थानमा एमालेका लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् ।
तेस्रोमा कांग्रेसका कुसुमदेवी थापाले दुई हजार ४७७ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार तीन हजार २८३ मत गन्न बाँकी छ ।
प्रचण्ड र गौतमबिच ५ हजार ७३० रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















