images
images
  • हर्क साम्पाङ भन्दा रास्वपाका उम्मेदवार अगाडि

    विराटनगर- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ का प्रत्यक्ष उम्मेदवार हर्क साम्पाङले मतगणनामा पछि परेको देखिए पनि शुभेच्छुकहरूलाई धैर्य गर्न आग्रह गरेका छन्।

    उनले सामाजिक सञ्जालमा लेख्दै भने, “अन्तिम समयसम्म पर्खनुस्। आत्तिनु पर्दैन, मात्तिनु पनि हुँदैन।”

    प्रारम्भिक मत परिणामअनुसार उनी रास्वपाका उम्मेदवारभन्दा पछि रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images