जुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अनुसार रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही अग्रस्थानमा छन्।
हालसम्म ३,९६३ मत गणना हुँदा शाहीले २,१०२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार नरेश भण्डारीले ९७२ मत प्राप्त गरेका छन्। मतान्तर १,१३१ छ।
अन्य उम्मेदवारमा:
नेपाली कांग्रेस – दीपबहादुर शाही: ४९६ मत
नेकपा एमाले – शान्तिलाल महत: २१२ मत
रास्वपा – विनिता कठायत: २९ मत
नेमकिपा – बिर्खबहादुर रावत: २८ मत
अन्य साना र स्वतन्त्र उम्मेदवारहरूले थोरै मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्























