इलाम- इलाम निर्वाचन क्षेत्र–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङ प्रारम्भिक मतगणनामा अग्रस्थानमा रहेका छन्।
उनले ४९१ मत पाए, जबकि श्रम संस्कृति पार्टीका सुदीप राई ४४३ मतमा छन्। कांग्रेसका भेषराज आचार्य २१० मतमा छन्।
सुहाङ नेम्बाङ २०७८ वैशाखको उपनिर्वाचनमा पनि विजयी भएका थिए।
प्रतिक्रिया दिनुहोस्























