जाजरकोट- जाजरकोटमा प्रारम्भिक मतगणनामा पूर्व मन्त्री एवं नेकपाका नेता शक्ति बस्नेत पछाडि परेका छन्। सुरुका २७७ मतमध्ये बस्नेतले १७ मत मात्रै प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका खड्कबहादुर बुढा १९८ मतसहित अग्रता लिएका छन् भने नेकपा एमालेका डम्बरबहादुर सिंह दोस्रो स्थानमा छन्। रास्वपा उम्मेदवार राघव कार्कीले २ मत मात्रै पाएका छन्।
प्रतिक्रिया दिनुहोस्























