नवलपरासी पश्चिम – प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालले अग्रता बनाएका छन्।
प्रारम्भिक मत परिणामअनुसार खनालले १,५०० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरी ले मात्र ४०१ मत पाएका छन्।
अन्य प्रतिस्पर्धीहरूमा नेकपा (एमाले) का रामप्रसाद पाण्डे २७९ मत, जनता समाजवादी पार्टीका हृदयश त्रिपाठी ८४ मत, र नेपाली कम्युनिष्ट पार्टीकी सिन्धु जलेसा बुढाथोकी ३७ मत पाएकी छन्।
प्रतिक्रिया दिनुहोस्























