images
images
  • कांग्रेसका चर्चित उम्मेदवार शुनिल शर्मा पछि परे

    मोरङ- मोरङ–३ मा रास्वपाका गणेश कार्कीले अग्रता लिएका छन्। नेपाली कांग्रेसका सुनिल शर्मा पछाडि छन्। मतगणना जारी छ।

    गणेश कार्की: १,०९३ मत

    सुनिल शर्मा: ९६३ मत

    अमिर मगर: ८९२ मत

    प्रतिक्रिया दिनुहोस्
    images
    images