काठमाडौं- बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशका ७९ क्षेत्रसहित काठमाडौं १ मा पनि अग्रता कायम गरेको छ। उम्मेदवारहरूले देशका प्रमुख सहर र जिल्लाहरूमा लिड गरिरहेका छन्।
रास्वपाका प्रमुख अग्रणी उम्मेदवारहरूमा सुलभ खरेल (रूपन्देही–२), विराज भक्त श्रेष्ठ (काठमाडौं–८), मनिष झा (धनुषा–३), शिशिर खनाल (काठमाडौं–६) लगायत छन्।
देशभरका मतगणना केन्द्रमा परिणाम अनुसार रास्वपाले व्यापक जनसमर्थन पाएको देखिन्छ।
प्रतिक्रिया दिनुहोस्























