सर्लाही- सर्लाही–४ मा मतगणनाको सुरुआती चरणमा रास्वपाका अमरेश सिंहले अग्रता बनाएका छन्।
उनले ९७६ मत प्राप्त गर्दा कांग्रेस सभापति ७४४ मतसहित दोस्रो स्थानमा छन्।