images
images
  • अछाम-१ मा तारा झिलिमिली : भीम रावलले छैन हार्ने संकेत

    अछाम- अछाम–१ प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा भीम रावल अग्रस्थानमा देखिएका छन्। उनले ३८० मत प्राप्त गरेका छन्।

    उनका निकटतम प्रतिस्पर्धी दीपक साउदले २१० मत पाएका छन्। त्यस्तै भरतकुमार स्वाँरले ४५ मत र ओमप्रकाश रावलले २९ मत प्राप्त गरेका छन्।

    यस मतदान केन्द्रबाट कुल ६७२ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images