प्यूठानमा मतगणना सुरु भएको छ। हालसम्म १,३४७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशान्त बैदिक ५०५ मतसहित अग्रस्थानमा छन्।
नेपाली कांग्रेसका गोविन्दराज पोखरेल ४६६ मतसहित दोस्रो स्थानमा छन्। राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १३४ मत र नेकपाका कृष्णध्वज खड्काले १०८ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका उम्मेदवार सूर्य थापा भने ६९ मतसहित पाँचौं स्थानमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस्























