images
images
  • चितवन-२ मा रवि लामिछानेको तेस्रो ह्याट्रीक लगभग निश्चित

    चितवन- चितवन–२ मा अहिलेसम्म १४,०२२ मतगणना भएको छ।

    रास्वपाका सभापति रवि लामिछानेले ६,७०० मत ल्याएर अग्रता कायम राखेका छन्। नेकपा (एमाले)का अस्मिन घिमिरे २,३२९ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी मीना खरेल २,३२२ मतसहित तेस्रो स्थानमा छन्।

    नेकपाका प्रताव गुरुङले १,५५७ मत पाएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images