images
images
  • कपिलवस्तु-२ मा तारा चम्किँदै, रुख पछ्याउँदै, घण्टीको बेहाल

    रुपन्देही–कपिलवस्तु २ मा मत गणना सुरु भएको छ। प्रारम्भिक नतिजामा नेकपाका बृजेश कुमार गुप्ता १६ सय मतमा ८०० मतसहित अगाडि छन्।

    रास्वपा र नेपाली कांग्रेसले समान ४ सय–४ सय मत पाएका छन्; रास्वपाका विक्रमसिंह थापा र कांग्रेसका सुरेन्द्र आचार्य बराबरीमा छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images