images
images
  • मोरङ–६ मा घण्टीको अग्रता, झन्झन् पछि पर्दै कांग्रेस नेता डा.शेखर कोइराला

    मोरङ- मोरङ–६ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मोरङ–६ मा रास्वपाकी रुविना आचार्यसँग फराकिलो मतान्तरमा पछि छन्।

    प्रारम्भिक मत परिणाम अनुसार रुविना आचार्यले ३,४२३ मत पाएकी छन् भने डा. शेखर कोइरालाले ७२८ मत मात्र पाएका छन्।

    एमालेका विनोद ढकाल ६२७ मतमा छन्। सुन्दर हरैचा क्षेत्रमा श्रम संस्कृति पार्टीकी मात्रिका पौडेलले ६०४ मत पाएकी छन्।

    यस क्षेत्रमा हालसम्म ६,१३५ मत गणना भइसकेको छ र ५,७३४ मत सदर भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images