काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा केही क्षेत्रहरूमा नेकपा (एमाले)ले अग्रता लिइरहेको देखिएको छ।
तेह्रथुम–१: भानुभक्त ढकाल (एमाले) २,४८० मत, सन्तोष सुब्बा (कांग्रेस) २,३१७ मत
चितवन–१: दावा दोर्जे लामा (एमाले) ३९८ मत, राजेन्द्रप्रसाद वुर्लाकोटी (कांग्रेस) ३३२ मत
रूपन्देही–४: प्रमोदकुमार यादव (एमाले) ३,९११ मत, आशुतोष मिश्र (कांग्रेस) ३,१७२ मत
बाँके–२: मोहम्मद इश्तियाक राई (एमाले) ४,९२७ मत, सुधान्सु कोइराला (कांग्रेस) ३,९८४ मत
मतगणना अझै केही क्षेत्रमा बाँकी छ। उच्च हिमाली जिल्लाहरूमा बिहानैदेखि मतपेटिका संकलन भइरहेको छ।
मुस्ताङमा प्रारम्भिक रिपोर्टमा एमालेको अग्रता देखिएको भए पनि अहिले कांग्रेसका योगेश गौचनले अघि छन्।
प्रतिक्रिया दिनुहोस्























