काठमाडौ- काठमाडौ-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले अग्रता कायम राखेका छन्। १५,५९५ मत गणना गर्दा पाण्डेले ६,५८४ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा उज्यालो पार्टीका कुलमान घिसिङ ४,२२० मतसहित छन्। पाण्डेले घिसिङलाई २,३६४ मतले पछि पारेका छन्।
अन्य प्रतिस्पर्धी :
नेपाली कांग्रेसका रमेश अर्याल – २,१९० मत
नेकपा एमालेका रामेश्वर फुयाल – १,२०९ मत
प्रतिक्रिया दिनुहोस्























