चितवन- चितवन–१ को मतगणना जारी छ।
२८३० मत गणना हुँदा एमालेका दावा दोर्जे लामा ९६३ मतसहित अग्रस्थानमा छन्।
कांग्रेसका राजेन्द्र बुर्लाकोटी ७३९ मतसहित दोस्रो छन्। रास्वपाका हरि ढकाल ४८३ मतसहित तेस्रो स्थानमा छन्।
अन्य उम्मेदवारहरूमा नेकपा कृष्ण पन्त ३१० मत र राप्रपा बलराम खनाल १६ मतसहित छन्।
प्रतिक्रिया दिनुहोस्























