images
images
  • स्याङ्जा, धनुषा र दोलखामा निर्वाचन विवाद टुंगिन सकेन

    काठमाडौं- स्याङ्जा, धनुषा र दोलखामा मतदानका क्रममा देखिएका विवाद अझै समाधान भएको छैन। यी जिल्लाका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णयको प्रतीक्षामा छन्।

    दोलखाको मालु क्षेत्रमा विवादका कारण मतदान केही समय स्थगित भएको थियो, पछि माइकिङ गरेर मतदानका लागि बोलाइएको थियो। यस क्षेत्रमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राप्रपा लगायतका दलका उम्मेदवार रहेका छन्।

    निर्वाचन आयोगले छलफल गरेर चाँडै निर्णय दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images