कठमाडौं- शुक्रबार बिहान करिब १०:१५ बजेदेखि सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ।
पहिलो चरणमा बलरा नगरपालिकाका केही वडा (३, ५, ६, ७, १०, ११) का मत गन्न थालिएको छ।
बलरा नगरपालिका को गृहपालिका हो। यस क्षेत्रमा सहित कडा प्रतिस्पर्धा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्























