काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा (रास्वपा) ले धेरै क्षेत्रमा अग्रता लिँदै रास्वपा लहर देखिएको विश्लेषण गरिएको छ।
विशेषगरी को सुशासन र कामको सन्देश सामाजिक सञ्जालमार्फत देशभर फैलिँदा मतदाताले नयाँ विकल्प रोजेको बताइएको छ।
लामो समयदेखि सत्ता चलाउँदै आएका लगायत पुराना दलप्रति असन्तुष्टि बढ्दा नयाँ दलतर्फ आकर्षण देखिएको विश्लेषकहरू बताउँछन्।
हालसम्मको मतगणनामा रास्वपा धेरै क्षेत्रमा ठूलो मतान्तरसहित अगाडि देखिएको छ। यही प्रवृत्ति कायम रहे संसदमा रास्वपाको बलियो उपस्थिती हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























