images
images
  • म्याग्दीमा महावीर पुनको मतपरिणाम निराशाजनक : मुस्किलले ल्याए ६१ मत, नेकपाको अग्रता

    म्याग्दी- धवलागिरी गाउँपालिका १ गुर्जा ३२४ मतगणना सकिदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् ।

    उक्त वडाबाट स्वतन्त्र उमेद्वार महाविर पुनले ६१, नेपाली कांग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । अहिले धवलागिरी गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images