images
images
  • मोरङ-१ मा रास्वपाको अग्रता, श्रम संस्कृति पार्टीले पछ्याउँदै

    काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपानेले अग्रता लिएका छन् ।

    प्रारम्भिक पछिल्लो परिणामअनुसार न्यौपानेले २ हजार २०५ मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका शान्ती पाख्रिन लामाले ९४५ मत पाएकी छिन् ।

    यसैगरी नेपाली कांग्रेसका खड्ग बहादुर फागोले ७७८ मत ल्याएका छन् भने एमालेका घनश्याम खतिवडाले ४७३ मत पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images