images
images
  • धादिङ-१ मा आशिका तामाङको सुरुवाती अग्रता

    काठमाडौं- धादिङ-१ मा आशिका तामाङको सुरुवाती अग्रता कायम गरेकी छिन् ।

    रास्वपाकी उम्मेदवार तामाङले ५५४ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका राजेन्द्र पाण्डे ३३६ मतसहित दोस्रो स्थानमा छन् ।

    त्यस्तै, एमालेका भूमि त्रिपाठीले २९५ मत ल्याउँदा कांग्रेसका कृष्ण रिजालले १०४ मत ल्याएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images