images
images
  • बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरे

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको प्रशंसा गरेका छन् ।

    उनले बिहीबार सामाजिक सञ्जनाल फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीको कार्कीको प्रशंसा गरेका हुन् ।

    उनले भने, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images