images
images
  • स्याङ्जाको एक बुथमा मतदान रोकियो किन ?

    काठमाडौं- स्याङ्जा–२, वालिङमा रहेको बालज्योति आवासीय विद्यालयको मतदानस्थलमा मतदान रोकिएको छ।

    स्थानीय सुरक्षा अधिकृतका अनुसार प्रत्यक्ष मतपत्रमा हस्ताक्षर नगरेकै कारण विवाद उत्पन्न भएको थियो।

    सर्वदलीय सहमतिका प्रयासपछि मतदान पुनः सुरु गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images