काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा–५ जान हेलिकप्टरमार्फत प्रस्थान गरे पनि करिब आधा घण्टाको उडानपछि काठमाडौं फर्किएका छन्।
विमानस्थल स्रोतका अनुसार मौसम खराब नभए पनि अन्य कारणले उनी फर्किएका हुन्।
बालेनको सचिवालयले सुरक्षासँग जोडेर फर्किएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय झापाले भने हेलिकप्टर युटर्न गर्न उनीहरूलाई नलगाएको स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्























