काठमाडौं- दार्चुला, दाङ र ओखलढुङ्गाका केही मतदान केन्द्रमा स्थानीयले अस्पताल र बस्ती स्थानान्तरणका माग पूरा नभएको भन्दै मतदान बहिष्कार गरेका छन्।
निर्वाचन अधिकृतले तयारी पूरा गरे पनि मतदाता नआएमा कर्मचारीहरूको मत संकलन गरिने तयारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस्























