images
images
  • देउवा भोट हाल्न डडेल्धुरा गएनन् किन ? कहाँ छन् उनी ?

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरूले देशभर मतदान गरे।

    प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, गगन कुमार थापा, रवि लामिछाने, बालेन्द्र शाह, पूर्णबहादुर खड्का, रमेश लेखक, हर्क राई साम्पाङ, नेत्रविक्रम चन्द विप्लव लगायतले मतदान गरे।

    तर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरमा उपचारका लागि गएकाले र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ निर्वाचन क्षेत्रमा व्यस्त रहेकाले मतदान गरेनन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images