images
images
  • दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्ट प्रहरी नियन्त्रणमा

    दोलखा- तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतपत्र लुट्ने प्रयास भएपछि मतदान रोकिएको छ। प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा ल्याएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार बुथ एजेन्टहरूलाई सुरक्षित स्थानमा राखिएको छ र मतपत्र लुट्न खोज्ने केही प्रतिनिधिका कारण समस्या भएको हो।

    मतदान अझै सुरु भएको छैन र केन्द्रमा छलफल जारी छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images