काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगको अनुमति नलिई हेलिकोप्टर चढेपछि फर्काइएको खुलासा भएको छ।
अनुमति नलिएको देखिएपछि हेलिकोप्टर फर्काइएको हो।