काठमाडौं- बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खसेको छ।
निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार यो कुल १९ लाख २३ हजार ८२४ मतदाता भएको हो।
कुल मतदातामा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २ सय अन्य मतदाता छन्।
प्रतिक्रिया दिनुहोस्























