काठमाडौ- सर्लाहीको बलरा १ स्थित मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको छ।
उक्त बुथ रास्वपा उम्मेदवार अमरेश सिंहको हो।
कांग्रेस र रास्वपाका राजनीतिक प्रतिनिधिहरूबीच विवाद हुँदा झडप भएको जानकारी प्राप्त भएको छ।
घटनाको विस्तृत विवरण अहिले उपलब्ध छैन।
प्रतिक्रिया दिनुहोस्























