काठमाडौं– नेपालका विभिन्न २३ स्थानमा शंकास्पद वस्तु (होक्स) फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौं उपत्यका र अन्य जिल्लाहरूमा शंकास्पद वस्तु राखेर आतंक सिर्जना गर्ने प्रयास गरिएको थियो।
शंकास्पद वस्तुहरू भेटिएको स्थानहरूमा:
काठमाडौं (२ स्थान)
ताप्लेजुङ
मोरङ
सर्लाही
रौतहट
सप्तरी
चितवन
मकवानपुर
बाग्लुङ
बाँके
कपिलवस्तु
बर्दिया
कञ्चनपुर
यी सबै वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित तरिकाले विस्फोट गरी नष्ट गरेको छ।
प्रहरीका अनुसार, यस्तो गतिविधि मतदाता र निर्वाचन प्रक्रिया प्रभावित पार्ने प्रयास हुन सक्ने भएकोले थप सतर्कता अपनाइएको छ।
प्रतिक्रिया दिनुहोस्























