images
images
  • अपाङ्ग मतदाताको इच्छा विपरीत अर्कै चिन्हमा निर्वाचन अधिकृतले भोट हालेपछि हंगामा

    सिन्धुपाल्चोकमा अपाङ्ग मतदाताको भोट विवाद:

    सिन्धुपाल्चोक- पाँचपोखरी थाङपाल गाउँपालिकाको गणेश मावि मतदान केन्द्रमा एक अपाङ्ग मतदाताको भोट आफ्नो इच्छा विपरीत मतदान अधिकृतले हाल्दा विवाद उत्पन्न भयो।

    केही समय मतदान रोकिएपछि प्रहरीको जानकारी अनुसार मतदान पुनः सुरु गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images