images
images
  • दोलखामा मतदानस्थलमै प्रहरीले चलायो गोली

    काठमाडौं- दोलखाको मालु मतदान केन्द्रमा मतदानका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ।

    जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेका अनुसार निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको हो।

    घटनापछि मतदान स्थलमा केही समय नाराबाजी भए पनि अवस्था अहिले सामान्य बन्दै गएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images